मदानपुरका किसान आलु भित्र्याउदै

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुर रैकरेका किसान आलु भित्र्याउदै । नगदे बालीको रुपमा किसानले आलुको व्यावसायिक खेती गर्दै आएपनी लगानी अनुसारको आम्दानी भने नपाएको उनीहरुको गुनासो छ ।

तस्बिर : रामहरि न्यौपान/रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?