सडक जोतेर प्रदर्शन गर्दै मोही किसान
मोहियानी हक अधिकार प्राप्तिका लागि आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले दशौं दिन बिहीबार घोराही बजारमा आफैँ गोरु बनेर साङ्केतिक रुपमा सडक जोतेर प्रदर्शन गर्दै । स्वर्गद्वारी गुठी पीडित मोही किसान १० दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङको मूल गेटमा धर्नामा बसेका छन ।

तस्बिर : कुलदीप न्यौपाने/रासस
