संखुवा खोलाको असला माछा

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा लाग्ने साप्ताहिक हाटमा बिक्री गर्न पेरेङ्गोमा राखिएको संखुवा खोलाको असला माछा ।

सङ्खुवासभाबाट कोसेलीको रुपमा सबै भन्दा बढी निर्यात हुने संखुवा र सभाखोलाको सुकेको असला माछा यहाँ प्रति पेरुङ्गो १२०० देखि एक हजार  ८०० रुपैयाँ सम्ममा बिक्री गरिन्छ । 

तस्बिरः सुजन बज्राचार्य/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?