खच्चरको भरमा नार्पाभूमि
मनाङ:मनाङ सदरमुकाम चामेबाट खच्चरले नार्पाभूमितर्फ सामान लैजाँदै । जिल्ला मै एकमात्र सडक सञ्जालले नजोडिएको मनाङ नार्पाभूमिका मानिस खच्चरबाट खाद्यान्नलगयत विकास–निर्माणका सामग्री ओसारपसार गर्न खच्चर कै भर पर्नुपरेको छ ।
तस्बिर: नवीन लामिछाने/ रासस
