गौश्वारा वनमा फलेको लोपोन्मुख जनमान्द्रो
गलेश्वर (म्याग्दी) २२ चैत:म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनमा फलेको लोपोन्मुख जनमान्द्रो । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण चुत्रोको प्रजाती जनमान्द्रो अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
तस्बिर: ध्रुवसागर शर्मा/रासस
