मौरीका आधुनिक घार

गोदावरी (कैलाली), २५ चैत:

गौरीगङ्गा नगरपालिका–८ मसुरियाका स्थानीयले व्यावसायिक रुपमा गरेको आधुनिक मौरीपालनका घार । सो क्षेत्र मौरीपालन व्यवसायको पकेट क्षेत्रको रुपमा लिइन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?