जौँको भुस र गेडा छुट्याउँदै किसान

त्रिवेणी (रुकुमपश्चिम) २५ चैत:रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० झ्याङगाउँका स्थानीय जौको भुस र गेडा छुट्याउँदै । जौ पाक्ने समय भएकाले अहिले यहाँका स्थानीय जौँ काट्ने, जाँैको भुस र गेडा अलगअलग बनाउने काममा व्यस्त हुने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?