घुम्ती शिविरमा माटो परीक्षण

गुल्मी २५ चैत:रेसुङ्गा नगरपालिकाको आयोजनामा वडा नं ४ स्थित अर्खलेमा आइतबार सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर कार्यक्रममा स्थानीय किसानले ल्याएको माटो परीक्षण गरिँदैं ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments