१० लाखको लसुन

त्रिवेणी(रुकुमपश्चिम), २७ चैत :

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० झ्याङगाउँमा रहेको लसुनको प्रतिमा सहितको उद्यान   । यो गाउँका अधिकांश किसनाले लसुन खेती गर्ने तथा यहाँको माटोमा  लसुन खेती राम्रो उब्जनी हुने भएकोले वडाले  रु १० लाख बजेट खर्चेर गाउँको बिचभागमा लसुन उद्यान बनाएको हो । 

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments