काँक्रो टिप्दै कृषक

वीरगञ्ज,(पर्सा), २९ चैत :

बाराको कलैया उपमहानगरपालिका-१४ स्थित बघवनको काँक्रोबारीमा काँक्रो टिप्दै कृषकहरु । यहाँ ६ कठ्ठा जग्गामा दैनिक एक क्विन्टलको हाराहारीमा काँक्रो उत्पादन हुँदै आइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?