रोगका कारण मर्न थाले सुन्तलाका बोट

फिक्कल (इलाम), २ वैशाखःइलामको माइजोगमाई गाउँपालिका–४ नामसालिङका किसानको बारीमा रोगका कारण मर्न थाले सुन्तलाको बोट । फूल फुल्ने तर फल लाग्ने बेलामा सुन्तालाको बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?