सडक छेउमा नाङ्लो व्यापार

डुम्रे(तनहुँ), ४ वैशाख

:पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments