मुसलको सहायताले धान कुट्दै

मुगु(रोवा), ४ वैशाखःमुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवास्थित गाउँमा ओखलमा मुसलको सहायताले धान कुट्दै स्थानीय । यहाँ आधुनिक मिल नभएकाले परम्परागत प्रविधिको प्रयोग गरी धान कुट्ने गरिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments