फोटो फिचर घाममा सुकाइएको नेपाली हाते कागज २०८१ बैशाख ५ गते दिलकुमार लिम्बू/रासस फुङ्लिङ, ५ वैशाखः ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारस्थित छिरिङ हाते कागज उद्योगमा घाममा सुकाइएको नेपाली हाते कागज । लोक्ता वनस्पतिबाट उत्पादित कागज बलियो, राम्रो र टिकाउ हुने भएकाले सरकारी कार्यालयहरुमा लेखापढी गर्न र खाम, डायरी बनाउन प्रयोग हुँदै आएको छ । Continue Reading पछि मुसलको सहायताले धान कुट्दैअघी स्ट्रबेरी खेती Subscribe Notify of new follow-up comments new replies to my comments Label Name* Email* Website Δ Label Name* Email* Website Δ 0 Comments Oldest Newest Most Voted Inline Feedbacks View all comments