स्ट्रबेरी खेती
काभ्रेपलाञ्चोक, ५ वैशाखःकाभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का युवा मुक्ति विष्टले गरेको व्यवसायिक स्ट्रबेरी खेती अवलोकन गर्दै बनेपा नगर उपप्रमुख विकला दाहाल । तीन बर्षअघि व्यवसायिक खेती थाल्नुभएको दाहालले १० रोपनी जग्गामा स्ट्रबेरीका बिरुवा रोप्नुभएको छ ।