मार्सी धानको बीउ

जुम्ला, ७ वैशाखःजुम्लाको चन्दननाथ नगरपालिका–५ का किसानले खेतमा राखेकोे मार्सी धानको बीउ । यहाँका किसानले जेठको दोस्रो सातादेखि खेतमा धान रोपाइँ सुरु गर्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments