मकै गोड्दै किसान

भरतपुर,९ वैशाखःचितवनको इच्छाकामना गाउँपालिका–१ थाप्राङमा मकै गोड्दै चेपाङ समुदाय । चेपाङ समुदायले खेतीपाती लगाउँदा र भित्र्याउने क्रममा अर्मपर्म गरेर काम गर्ने गर्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments