थिङ्गरमा सामूहिक आलुखेती

मुस्ताङ,९ वैशाखःमुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङ्गरमा सामूहिक आलु खेती गर्दै ठेकार कृषक समूहका सदस्यहरु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक र लोमान्थाङ गाउँपालिकाको प्राविधिक सहयोगमा थिङ्गरवासीले सामूहिक आलु खेती गरेका हुन् ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङ्गरमा सामूहिक आलु खेती गर्दै ठेकार कृषक समूहका सदस्यहरु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक र लोमान्थाङ गाउँपालिकाको प्राविधिक सहयोगमा थिङ्गरवासीले सामूहिक आलु खेती गरेका हुन् । तस्बिरः सन्तोष गौतम/रासस

 

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments