मकै खेतीमा पम्पसेटमार्फत लगाइएको पानी

बरहथवा (सर्लाही), ९ वैशाखः

सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारस्थित खेतमा किसानले गरेको मकै खेतीमा पम्पसेटमार्फत लगाइएको पानी । सिँचाइको अन्य विकल्प नभएपछि यहाँका किसान विद्युत वा डिजेलको पम्पसेटको प्रयोगबाट पानी तानेर खेतीमा सिँचाइ गर्छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?