काँचो केरा बिक्रीका लागि तयारी गरिँदै

सुनसरी, ९ वैशाख :सुनसरीको इनरुवा–५ मा काँचो केरा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । काँचो केरा सयकडा ३५० रुपियाँले बिक्री हुने उनीहरू बताउँछन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments