हिमालको रैथाने लहरे पिपल

ललितपुर गोदावरी १३ वैशाख :

हिमालपारि मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका सुर्खाङस्थित लहरे पिपल अर्थात् भोटे पिपल । यो हिमाली भू–भागको रैथाने वनस्पति हो । यसलाई अङ्ग्रेजीमा हिमालयन पपुलर भनिन्छ । यो बहुउद्देश्य गुण भएको बिरुवा हो ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments