कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा

मान्म (कालीकोट), १३ वैशाख :

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको जिल्लाकै नमुना स्याउ बगैँचा । स्थानीय नवीन हमालले तीन वर्षअघि चुली कर्णाली एग्रो फार्म दर्ता गरी फुजि स्याउको बगैँचा बिस्तार गर्नुभएको हो ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments