बिजुलीको तार सर्ट हुँदा खेतमै गहुँबाली नष्ट

बेदकोट (कञ्चनपुर), १६ वैशाखः

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७, बाबास्थानस्थित खेतको पोलमा बिजुलीको तार सर्ट हुँदा खसेको आगोले काट्ने बेला भएको र काटेर थुपारिएकोे गहुँबालीमा आगोले जलेर नष्ट भएको गहुँ । बिजुलीको तार सर्टका कारण बाबास्थानका १५ किसानको १० बिगाहभन्दा बढी जमिनमा लगाइएको गहुँबाली खेतमै जलेर नष्ट भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?