मुसलको सहायताले धान कुट्दै

काँर्केविहार (सुर्खेत), १६ वैशाख :

छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा आधुनिक मिल नहुँदा काठको मुसलको सहायताले धान कुट्दै स्थानीय बासिन्दा । भर्खरै मात्र यहाँ सडक सञ्जालको पहुँच पुगेको छ । विद्युतका पोल गाडिए पनि विद्युत सेवा सञ्चालनमा आइसकेका छैन् ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments