पकाउन च्याम्बरमा राखिएका केरा

बेदकोट (कञ्चनपुर), २२ वैशाख :

कञ्चनपुरको भीमदत्त नगरपालिका- १० तिलाचौरमा केरा पकाउने ‘च्याम्बर मेशिन’मा पकाउन राखिएका केरा । ‘च्याम्बर’मा विषादी प्रयोग नगरी पकाइएको केरा लामो समयसम्म नसड्ने, स्वस्थकर र हेर्दा आकर्षक देखिने हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments