भेरी नदीमा पानीघट्ट

रुकुम(पश्चिम), २२ वैशाख :रुकुम पश्चिम सानीभेरी गाउँपालिका- २ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट । चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्नेहुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामुहिक घट्ट बनाउने गर्दछन् ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका- २ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट । चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्नेहुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामुहिक घट्ट बनाउने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments