कुखुरा बेच्दै महिला व्यापारी

भक्तपुर (बालकोट), २६ वैशाख :भक्तपुर जिल्ला बालकोट क्षेत्रमा गाडामा राखेर कुखुरा बेच्न तयार गर्दै महिला व्यापारी । एउटा कुखुराको रू ४०० सम्ममा बिक्री हुने गरिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments