कम्पोष्ट मल बनाउन सिक्दै विद्यार्थी

पर्वत, २७ वैशाख :पर्वतको महाशिला गाउँपालिका– १ होश्राङ्दीस्थित गोल्र्याङधाम आधारभूत विद्यालयका विद्यार्थीलाई कम्पोष्ट मल बनाउन सिकाउँदै प्रशिक्षक । विद्यार्थीलाई व्यावहारिक ज्ञान अन्तर्गत कम्पोष्ट मल बनाउने शिक्षा दिन थालिएको विद्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments