सहकारीमार्फत दूध सङ्कलन गर्दै किसान

गलकोट (बागलुङ) २९ वैशाख

:बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राम स्थित काफालबोट सयपत्री दुग्ध सहकारीका किसान बजार पठाउन दूध सङ्कलन गर्दै । यहाँका एक दर्जन किसानले दैनिक ४० लिटर दूध बागलुङ बजार पठाउने गरेका छन् ।

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?