थ्रेसरको सहायताले गहुँ चुट्दै
कञ्चनपुर, २९ वैशाख :चुरे क्षेत्रमा रहेको नायल गाउँका किसान थ्रेसरको सहायताले गहुँ चुट्दै । हातैले गहुँ चुट्दै आएका नायल गाउँका बासिन्दा अहिले आएर गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न थालेका छन् ।