रैथाने बालीबाट बनेका खानाका परिकार

म्याग्दी (बेनी), ३ जेठ :म्याग्दीको बेनी नगरपालिकाको कृषि शाखाले आयोजना गरेको रैथाने बालीबाट खाजाका परिकार बनाउने तालिममा सहभागीहरुले बनाएका खानाका परिकार प्रदर्शन गरिँदै । सामुदायिक विद्यालयका खाजाघरका सञ्चालकहरुलाई समावेश गरेर नगरपालिकाले रैथाने बालीबाट खाजाका परिकार बनाउने तालिम दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?