विद्यार्थीले फलाएका भक्तपुरे लोकल काँक्रो

रामपुर (पाल्पा), ४ जेठ

:पाल्पाको निस्दी गाउँपालिका-५ ढुङ्गानावेशीस्थित जनता माध्यमिक विद्यालयले लगाएको काँक्रो खेती । निस्दी गाउँपालिका र यस विद्यालयमा कृषि बाली विज्ञान विषयमा अध्ययनरत विद्यार्थीको सहकार्यमा बीउ उत्पादनका लागि भक्तपुरे लोकल जातको काँक्रा लगाइएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments