जैविक तटबन्ध निर्माण

कञ्चनपुर, १४ जेठ :

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित सनवोरा नदीले पुर्‍याएको भूक्षय रोक्न जैविक तटबन्ध निर्माण कार्य गर्दै स्थानीय । कम लागतमा निर्माण हुने र भूक्षय रोक्नका लागि प्रभावकारी हुँदा वडा कार्यालयको बजेटमा स्थानीयले झण्डै चार सय मिटर लामो जैविक तटबन्ध निर्माण गरिरहेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?