एक बोरा खरबुजाको मात्रै दुई सय ५०
सुनसरीकाको इनरुवास्थित थोक तरकारी बजारमा बिक्रीका राखिएका खरबुजा । खरबुजा थोकमा एक बोराको दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।