शहीद परिवारलाई बाख्रा प्रदान

कञ्चनपुर, १५ जेठः

जनयुद्धका क्रममा शहीद भएका, वेपत्ता पारिएका परिवारलाई १७औँ गणतन्त्र दिवसका अवसरमा आज कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउदले वितरण गरेको बाख्रा । चालु आवमा विनियोजित बजेटबाट खरिद गरी एक वटाका दरले आठ परिवारलाई उहाँले बाख्रा प्रदान गर्नुभएको हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?