बियाँ रहित खरबुजा

भरतपुर(चितवन), १६ जेठः

चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा उत्पादन गरिएको बियाँ रहित (सिडलेस) खरबुजा बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । यहाँ पहिलोपटक १० कठ्ठा जमिनमा बियाँ रहित खरबुजाको व्यवसायिक खेती गरिएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?