किसानलाई मौरीसहितको घार

मध्यविन्दु (नवलपरासी), १६ जेठःनवलपरासी(बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकामा कृषि ज्ञान केन्द्र नवलपुरको वार्षिक कार्यक्रम अन्तर्गत कृषकलाई मौरीसहितको घार वितरण गरिँदै । किसानलाई प्रोत्साहन स्वरूप ९० प्रतिशत अनुदानमा मौरीसहितको घार र कुखुराको खोर वितरण गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?