बजार लैजान काँक्रो व्यवस्थापन गरिँदै

देउखुरी, १६ जेठः

दाङको घोराही उपमहानगरपालिका–६ लखुवारका किसानले व्यावसायिक रुपमा गर्नुभएको काँक्रोखेतीमा फलेको काक्रो बजार लैजान व्यवस्थापन गर्दै कामदार ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?