ढकमक्क फुलेको ड्रागन फ्रुट

दाङ, १७ जेठ :दाङको घोराही उपमहानगरपालिका १८ स्थित अखबरेमा दिलचन बुढाले गर्नु भएको ड्रागन फ्रुट खेतीमा बुधबार राती फुलेको ड्रागन फ्रुटको फूल । ड्रागनको फूल रातिमा फुल्ने भएर रातकी रानी पनि भन्ने गरिन्छ । बुढाले दुई बिघा क्षेत्रफलको भाडाको जग्गामा पाँच वर्षदेखि व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?