पर्वतमा पनि फल्यो खरबुजा

पर्वत, १७ जेठ :

पर्वतको कुश्मा नगरपालिका ७ खरेहामा पहिलोपटक व्यासायिक रुपमा लगाइएको खरबुजा खेती । पहाडी जिल्लामा स्थानीय निलराज पुरीले गरेको खरबुजा खेतीवाट सफल रुपमा उत्पादन भएको हो । पुरीको बारीमा उत्पादीत खरबुजा बजार पठाउने तयारी भइरहेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?