लिची बेच्न तराजुमा जोख्दै भारतीय व्यापारी

कञ्चनपुर, ३२ जेठःकञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार सडक छेउमा बिक्रीका लागि लिची तराजुमा जोख्दै भारतीय व्यापारी । व्यापारीले भारतबाट साइकलमा राखेर ल्याएको लिचीलगायत फलफूल यहाँका बजार र गाउँहरुमा लगेर बेच्ने गर्छन् । बजारमा अहिले लिची रु १२० देखि रु १८० सम्ममा बिक्री भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments