आँप खरिद गर्दै उपभोक्ता

सुनसरी, ३२ जेठः सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा आँप खरिद गर्दै उपभोक्ता । स्थानीय बजारमा पाकेको मालदह आँप डेढ किलोको रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?