मार्सी धानले हरियाली फाँट [फोटो फिचर]

सुर्खेत, १२ असार :जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको  हरियाली फाँट  ।  अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments