ढैंचालाई कम्पोष्ट मल बनाइँदै

जानकी (बाँके), १४ असारःनेपालगञ्ज उपमहानगरपालिका–२ भैयापुरका दिनेश थापा मगर धान रोप्न खेतमा ढैंचालाई ट्रयाक्टरले जोतेर कम्पोष्ट मल बनाउँदै ।

कम्पोष्ट मल बनाउन उहाँले दुई विगाह जमिनमा ढैंचा लगाउनु भएको छ भने विगत पाँच वर्षदेखि रासायानिक मलको साटो कम्पोष्ट मलको रुपमा ढैचालाई प्रयोग गरेको र यसको प्रयोगले सुरुदेखि नै धानबाली सर्पिने र उब्जनी राम्रो हुने उहाँ बताउनुहुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments