जाँतोमा दाल पिस्दै

कञ्चनपुर, १४ असार:

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का दलित समुदायका महिला जाँतोमा दाल पिस्दै । आधुनिक मिल सञ्चालनमा आएपछि परम्परागत रुपमा पिठो पिस्न, दाल बनाउनका लागि प्रयोग हुने जाँतो लोप हुने अवस्थामा पुगेको छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments