च्याउ टिप्दै महिला

दाङ, १४ असारः

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय महिला शुक्रबार बिहान जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै । बर्षात्को समयमा जङ्गलमा उम्रिएको च्याउ तरकारीको रूपमा खाने गर्छन् ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments