कृषिमा आधुनिक प्रविधिको प्रयोग

गुल्मी, २० असारः

गुल्मीमा मिनिटिलरको सहायताले खेत जोत्दै कृषक । जिल्लामा पछिल्लो समय गाउँमा गोरू पाल्न छाडेपछि खेतबारी जोत्नका लागि कृषकले आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन्। आधुनिक प्रविधिकबाट खेती गर्दा छिटो छरितो हुनुका साथै जनशक्ति कम लाग्ने उहाँ बताउनुहुन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?