भैँसीको व्यापार

दाङ, २० असार:

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुरको कटुवा खोला किनारमा बिहीबार भैंसी किनबेच हुँदै । नवलपुरमा हरेक वर्ष असार/साउन महिनामा दाङको देउखुरीबाट बिक्रीका लागि भैँसी लिएर किसान आउने गर्छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments