घासका बिरुवा वितरण गरिँदै

म्याग्दी, २० असारःभू–तथा जलाधार व्यवस्थापन कार्यालय म्याग्दीको बेनीस्थित नर्सरीमा उत्पादन भएको घाँसको बिरुवा कृषकलाई वितरण गरिँदै । कृषकलाई घाँस आपूर्तिमा सहज बनाउने, पशुपालनको लागत घटाउने र भू–क्षय न्युनीकरण गर्ने उद्देश्यले कार्यालय मातहतका चार वटा नर्सरीमा यस वर्ष ६७ हजार घाँसका बिरुवा उत्पादन गरेर वितरण थालिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments