टिम्मुरका बिरुवा वितरण

म्याग्दी, २१ असार:

बेनीस्थित डिभिजन वन कार्यालय परिसरमा मसला र जडिबुटीको रुपमा प्रयोग हुने टिम्मुरको बिरुवा वितरण गरिँदै । डिभिजन वन कार्यालय म्याग्दीले टिम्मुरको खेती विस्तार गर्न २० हजार बिरुवा निःशुल्क वितरण गरेको हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments